अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकार भिड्न तयार रहेको चेतावनी दिएका छन्। उनले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्बोधनका क्रममा पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे । ओलीले सरकारका कदमविरुद्ध निर्णायक संघर्ष गर्ने पनि घोषणा गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ … Continue reading अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ