काम गर्न नसकेको सरकारले देखायो ११ बहाना

काठमाडौं – आफैँले तोकेको लक्ष्यअनुसार कार्यप्रगति हासिल गर्न नसकेको सरकारले विभिन्न ११ बहाना देखाएको छ । आर्थिक वर्षको पहिलो दिनदेखि नै देश हाँकिरहेको, तर आफैँले तयार गरेको कार्ययोजना कार्यान्वयनमा असफल भएको सरकारले माइलस्टोनमा तोकेअनुसार कार्यप्रगति गर्न नसक्नुमा ११ कारण रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो । चालु आर्थिक वर्षको वार्षिक कार्ययोजना कार्यान्वयनको पुस महिनाको … Continue reading काम गर्न नसकेको सरकारले देखायो ११ बहाना