कांग्रेस प्रमुख सचेतकको कस्तो सोच, के यौन बाहेक आम्दानीका सबै ढोका बन्द भएका हुन् ?
आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशमा पर्यटक भित्र्याउन यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने आवाज उठाए। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै घिमिरेले संसारमा सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायको व्यवसायीकरण आवश्यक रहेको धारणा राखे। धार्मिक पर्यटकले खर्च कम गर्ने भएकाले मनोरञ्जक पर्यटक भित्र्याउनुपर्ने तर्क राखेका उनले निश्चित ठाउँहरू तोकेर … Continue reading कांग्रेस प्रमुख सचेतकको कस्तो सोच, के यौन बाहेक आम्दानीका सबै ढोका बन्द भएका हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed