संसद्मा उठ्यो प्रश्न- २५ करोड रूपैयाँको असली मालिक को हो ?
काठमाडौं- प्रमुख सत्तारूढ नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले काठमाडौंको झोरस्थित एउटा ट्रकबाट सोमबार मध्यराति बरामद भएको २५ करोड बराबरको अवैध विदेशी मुद्राबारे छानबिन हुनु पर्ने बताएका छन् । यस्ता घटनामा ड्राइभर, भरिया जस्ता साना मान्छे पक्रिने तर मालिकसम्म पुगेर अनुसन्धान नहुने प्रवृत्ति देखिएको भन्दै उनले उचित छानबिन हुनुपर्ने माग सरकारसँग गरेका हुन् । बुधवार बसेको … Continue reading संसद्मा उठ्यो प्रश्न- २५ करोड रूपैयाँको असली मालिक को हो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed