ऊर्जामन्त्रीको जिकिर : कुलमानलाई ‘उज्यालो नेपालको नायक’ नभनौँ, अब घरमै लोडसेडिङ हुन सक्छ

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत् भारतबाट आयात भइरहेको खुलाए । मुलुकभित्रको उत्पादन करिव एक हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको दाबी उनले गरेका … Continue reading ऊर्जामन्त्रीको जिकिर : कुलमानलाई ‘उज्यालो नेपालको नायक’ नभनौँ, अब घरमै लोडसेडिङ हुन सक्छ