२२ महिनादेखि आएन हाइड्रोको आईपीओ, जलविद्युत् क्षेत्र सिध्याउन लागेको ऊर्जा व्यवसायीको आरोप

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनिर्णयका कारण मुलुकका ४४ जलविद्युत् कम्पनीले २२ महिनादेखि सर्वसाधारणका लागि शेयर (आईपीओ) जारी गर्न सकेका छैनन् । १९ अर्ब ८८ करोड ८८ लाख ८३ हजार रुपैयाँ बराबरको पुँजी सङ्कलन गरी आयोजना सम्पन्न गर्ने उद्देश्यका साथ बोर्डसँग ४४ कम्पनीले अनुमति माग गरेका छन् । तर, बोर्डले अनुमति प्रदान गरेको … Continue reading २२ महिनादेखि आएन हाइड्रोको आईपीओ, जलविद्युत् क्षेत्र सिध्याउन लागेको ऊर्जा व्यवसायीको आरोप