पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
काठमाडौँ – उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। हिल्टन होटलमा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका पुत्र जयवीरसिंह देउवा लगायतको लगानी रहेको भनी पत्रकार पाठकले युट्यूब च्यानल ‘टफटक एक्स्प्लेइनर’मा एक भिडियो सामग्री प्रकाशन गरेका थिए । उक्त सामग्रीलाई लिएर … Continue reading पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed