रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्यानो भेटवार्ता भएको प्रतिक्रिया दिएका छन् । उनले वार्ता सकारात्मक भएको पत्रकारलाई बताएका हुन् । गएराति ट्रम्पसँग वार्ता पछि ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन् । पत्रकारसँग ट्रम्पसँगको भेटपछि जेलेन्स्कीले भने, “ट्रम्पसँग न्यानो वार्ता भएको छ । वार्ता राम्रो र सामान्य … Continue reading रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया