काठमाडौं- उपसभामुख इन्दिरा राना मगरलाई हटाउन महाभियोग लगाउने प्रयोजनका लागि प्रमुख सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदसँग हस्ताक्षर संकलन गरेका छन् । संघीय संसद्का सदस्यहरूलाई मंगलबार बिहान सिंहदरबारमा बोलाएर दुवै दलले हस्ताक्षर लिएका हुन् । उनीहरूलाई के प्रयोजनका लागि हो भन्ने नखुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइएको हो । हस्ताक्षरपछि एमाले सचिवसमेत रहेका … Continue reading हस्ताक्षर अभियानबारे योगेशको टिप्पणी- यो चलिरहने संसदीय अभ्यास हो, गोकुलले भने- बोलाएर आएँ, अरू थाहा भएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed