एमाले मोरङको कार्यालयमा पूर्वराष्ट्रपति भण्डारी, जिल्ला अध्यक्षसहितले गरे स्वागत
विराटनगर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले मोरङ जिल्ला कमिटीको कार्यालयमा पुगेकी छन् । पार्टीका कुनै पनि गतिविधिमा संलग्न हुन नदिन एमालेले हरसम्भव कोसिस गरिरहँदा उनी मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा पुगेकी हुन् । एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी पार्टी कार्यालयमा पुग्दा जिल्ला अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा र पूर्वकेन्द्रीय सदस्य एवम् नेता … Continue reading एमाले मोरङको कार्यालयमा पूर्वराष्ट्रपति भण्डारी, जिल्ला अध्यक्षसहितले गरे स्वागत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed