मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ
विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङ जिल्ला कमिटीको विराटनगरस्थित पार्टी कार्यालय पुगेकी छन् । पार्टी केन्द्रले कुनै पनि कार्यक्रम नराख्न दिएको निर्देशन चिर्दै उनी विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय पुगेर एमाले नेता-कार्यकर्तालाई सम्बोधन गरेकी छन् । पार्टी कार्यालय पुगेपछि उनले जननेता मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरिन्। एमालेको प्रदेश र … Continue reading मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed