सीमाक्षेत्रमा तस्करी बढेपछि सशस्त्रका आईजी अर्यालले गरे ‘भर्चुअल बैठक’
काठमाडौं- पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा तस्करी बढ्न थालेपछि सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले ‘भर्चुअल मिटिङ’ राखेका छन् । खासगरि मधेश प्रदेशका जिल्लाहरूमा तस्करी नियन्त्रणमा खटिएका मातहतका अधिकारीहरू नै विवादमा मुछिएको सन्दर्भमा अर्यालले भर्चुअल बैठक गरेका हुन् । उता कोशीको झापादेखि सुदूरपश्चिमको कैलालीसम्मै सीमाक्षेत्र र भन्सार रहेका जिल्लामा समस्या देखिन थालेको हलचोकले निष्कर्ष … Continue reading सीमाक्षेत्रमा तस्करी बढेपछि सशस्त्रका आईजी अर्यालले गरे ‘भर्चुअल बैठक’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed