अन्तिमसम्म कोसिस गर्दा पनि विद्यालाई मोरङमा छेक्न सकेन ओली पक्षले
काठमाडौं – विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन सोमबार कोशी प्रदेशको राजधानी उत्रिँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न एमाले कार्यकर्ताकै लर्को लागेको देखियो । सोमबार विराटनगर विमानस्थलमा उत्रिँदा उनलाई स्वागत गर्नेमा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईदेखिए एमालेका प्रदेश कमिटी सचिव राजकुमार भण्डारीसमेत थिए । यस्तै एमाले नेता विनोद ढकालले विमानस्थलमै पुगेर स्वागत गरे। भण्डारीको स्वागतका … Continue reading अन्तिमसम्म कोसिस गर्दा पनि विद्यालाई मोरङमा छेक्न सकेन ओली पक्षले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed