सरकार बनेको एक महिनापछि दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय दलका मुख्य नेताहरूसँग संवादका लागि आइतबार पत्र पठाउने तयारी गरेकी छन् । कार्कीले दलहरूसँग राजनीतिक संवादका लागि पत्र पठाउन लागेको सचिवालयका सदस्य अजयभद्र खनालले बताए । खनालले खबरहबलाई दिएको जानकारी अनुसार पत्र पठाएर यही साताभित्र राष्ट्रिय दलका प्रमुख नेताहरूसँग संवाद गर्ने भएकी छन् । ‘यो हप्ताभित्र हामी राष्ट्रिय दलका प्रमुख … Continue reading सरकार बनेको एक महिनापछि दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed