रोकिएन रास्वपाको किचलो, सचिवालय विस्तारप्रति तोसिमाको गम्भीर आपत्ति
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय देखिएको किचलो थामिएको छ । शनिबार सचिवालय विस्तार गर्ने निर्णयले झन् नयाँ विवाद सुरू भएको छ । विघटित प्रतिनिधिसभाकी सदस्य डा. तोसिमा कार्कीले सचिवालय विस्तार गर्ने निर्णयप्रति गम्भीर असहमति जनाएकी छन् । नेतृत्व पुनर्गठनको बहस चलिरहेको बेला विस्तारित बैठक डाकिसकेको अवस्थामा सचिवालय विस्तार गरिएको भन्दै उनले असहमति … Continue reading रोकिएन रास्वपाको किचलो, सचिवालय विस्तारप्रति तोसिमाको गम्भीर आपत्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed