बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण
ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा भड्किएको छ। प्रदर्शनकारीहरूले बिहीबार राति देशको सबैभन्दा ठूलो अखबार डेली स्टार र प्रथम आलोको कार्यालयमा जबर्जस्ती प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन्। यसबाहेक पूर्व राष्ट्रपति शेख मुजिबुर रहमानको निवासमा पनि तोडफोड गरिएको छ । शेख हसिनाको पार्टी अवामी लिगको कार्यालय पनि प्रदर्शनकारीले जलाएका छन्। … Continue reading बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed