जेन–जीलाई ओलीको जवाफ, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी एमाले होइन’

काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार काठमाडौंमा बसेको छ। बबरमहलस्थित कार्की ब्याङ्केटमा दिउँसो पौने ३ बजेदेखि सुरु भएको बैठकलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टी अनुशासन, लोकतन्त्र र संगठन सुदृढीकरणका विषयमा धारणा राखे। उनले एमाले दृढ अनुशासनमा चल्ने पार्टी … Continue reading जेन–जीलाई ओलीको जवाफ, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी एमाले होइन’