ओली नेतृत्वको सरकारले सात महिनामा पौने दुई खर्ब सार्वजनिक ऋण थप्यो

काठमाडौं – नेपाली कांग्रेस र नेकपा (एमाले) गठजोडको वर्तमान सरकारले मुलुकको सार्वजनिक ऋण पौने दुई खर्ब रुपैयाँ बढाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ माघ मसान्तसम्मको सार्वजनिक ऋण प्रतिवेदनमा उल्लेख भएअनुसार; गएकाे असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब नौ करोड ९८ लाख रुपैयाँ रहेको नेपालको सार्वजनिक ऋण दायित्व माघ मसान्तसम्म आइपुग्दा एक … Continue reading ओली नेतृत्वको सरकारले सात महिनामा पौने दुई खर्ब सार्वजनिक ऋण थप्यो