देउवाको भ्रमण रद्द : कांग्रेस-एमालेको सरकारसँग अझै खुसी भएनन् मोदी

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्वनिर्धारित भारत भ्रमण अचानक स्थगित भएपछि राजनीतिक वृत्तमा अनेक टिप्पणी भइरहेका छन् । अन्तिम समयमा पूर्वप्रधानमन्त्री देउवाको भ्रमण स्थगितलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग अझै पनि भारत असन्तुष्ट रहेको कोणबाट समेत ब्याख्या गरिएको छ । गत असार १७ गते मध्यरातमा एकजना व्यवसायीको … Continue reading देउवाको भ्रमण रद्द : कांग्रेस-एमालेको सरकारसँग अझै खुसी भएनन् मोदी