सिन्धुपाल्चोकमा बरामद भेपमा शंकाको सुई भाटभटेनी मालिकतिर, सांसदहरूले उठाए प्रश्न

काठमाडौं- सिन्धुपाल्चोकमा बुधबार राति बरामद विद्युतीय चुरोट (भेप) भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरूङको भएको दाबी सांसदहरूले गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झा र नेकपा माओवादी केन्द्रका गंगा कार्कीले उक्त दाबी गरेका हुन् । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेलाई कीर्तिपुरस्थित १० रोपनी जग्गा दान गर्ने भाटभटेनीका साहु मीनबहादुर गुरूङको … Continue reading सिन्धुपाल्चोकमा बरामद भेपमा शंकाको सुई भाटभटेनी मालिकतिर, सांसदहरूले उठाए प्रश्न