एक प्रदेश नेता र दुई जिल्ला सदस्यसहित ७१ जनाले छाडे एमाले, रावलको अभियानमा प्रवेश
अछाम- डा. भीम रावलको गृहजिल्ला अछामका ७१ जना नेता-कार्यकर्ताहरूले नेकपा (एमाले) छाडेका छन् । लामो समयदेखि रोकिएको एमालेको जिल्ला अधिवेशन आगामी वैशाख १३ देखि १५ सम्म हुने तयारी भइरहँदा एकजना प्रदेशस्तरका नेता र २ जना जिल्ला कमिटी सदस्यसहित ७१ जनाले पार्टी छाडेका हुन् । विशेष परिस्थिति भनेर धकेलिँदै आएको एमाले अछामको जिल्ला अधिवेशन डा. रावललाई … Continue reading एक प्रदेश नेता र दुई जिल्ला सदस्यसहित ७१ जनाले छाडे एमाले, रावलको अभियानमा प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed