बजेट आउनुअघि ईभी कारले भरियो चोभारको सुक्खा बन्दरगाह (तस्बिरहरू)
काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेसँगै विद्युतीय गाडी आयात ह्वात्तै बढेको छ । सरकारले नयाँ बजेटमार्फत् करका दर हेरफेरको तयारी गरिरहँदा यतिबेला काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा विद्युतीय गाडीले भरिएका छन् । त्यहाँ सयौँको संख्याका विभिन्न कम्पनीका विद्युतीय गाडी भन्सार जाँचपासका लागि पालो कुरिरहेका छन् । उत्तरतर्फ रसुवागढी, तातोपानी र दक्षिणतर्फ वीरगञ्ज नाका … Continue reading बजेट आउनुअघि ईभी कारले भरियो चोभारको सुक्खा बन्दरगाह (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed