गभर्नर नियुक्तिमा भड्किएको काङ्ग्रेस मनाउन ओलीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति भागबण्डालाई लिएर प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेस भड्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बस्नेगरी मन्त्रिपरिषद्‌ बैठक डाकेका छन्‌ । अस्वस्थ भएपछि आजका लागि निर्धारित अधिकांश भेटघाट र कार्यक्रम स्थगित गरेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बेलुकी ५:३० बजे बस्नेगरी मन्त्रिपरिषद्‌ बैठक डाकेका हुन्‌ । मन्त्रिपरिषद्‌ बैठकअघि आजै दिउँसो ४ … Continue reading गभर्नर नियुक्तिमा भड्किएको काङ्ग्रेस मनाउन ओलीले बोलाए मन्त्रिपरिषद्‌ बैठक