विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बनाउन सहमति जुटेको छ । सोमबार र मङ्गलबार दुई चरणमा भएको वार्तापछि काङ्ग्रेस सभापति देउवाको प्रस्तावमा पौडेललाई गभर्नर बनाउन प्रधानमन्त्री ओली तयार भएका हुन् । दुई दलबीच लामो रस्साकस्सीपछि अब राष्ट्र बैंकले रिक्त भएको डेढ महिना … Continue reading विश्व पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत