राजुनाथलाई सात दिने स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारबाही गरेर निकालिने
काठमाडौं- काठमाडौं महानगरपालिकाका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई मंगलबार सात बुँदे स्पष्टीकरण सोधेका हुन् । उनले सोधेको स्पस्ष्टीकरणमा कर्मचारीका रुपमा पालना गर्नुपर्ने आचरण तथा अनुशासनसमेत पालना नगरेको, सञ्चारमाध्ययममा अनधिकृत बयानबाजी गरेको, जनप्रतिनिधिसँग मुखमुखै लागेर अमर्यादित व्यवहार देखाएको, वतावरण शान्त पार्ने उदेश्यले दिएको आदेश पालना … Continue reading राजुनाथलाई सात दिने स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारबाही गरेर निकालिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed