राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै डा. विश्वनाथ पौडेल, दिनेश भट्टराई र कायममुकायम गभर्नर नीलम ढुंगानको नाम सिफारिस गरेको थियो । जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमति अनुसार राष्ट्रिय योजना आयोका … Continue reading राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed