नागार्जुनका मेयर मोहन बस्नेत सम्पत्ति शुद्धिकरणमा दोषी ठहर

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत सम्पत्ति शुद्धिकर र घुस लेनदेन मुद्दामा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ पुस २०८१ मा दायर गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाले दोषी ठहर गरेका हुन् । उक्त मुद्दामा बस्नेतलाई शुक्रबार दोषी ठहर गरेको विशेष अदालतले सजाय निर्धारणका लागि अर्को … Continue reading नागार्जुनका मेयर मोहन बस्नेत सम्पत्ति शुद्धिकरणमा दोषी ठहर