पर्वत पहिरो अपडेट : श्रीमानको शव फेला, श्रीमती खोजी जारी
पर्वत– पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ । स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनले पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी रहेको बताए । डिमुवा र कुश्माबाट गएको … Continue reading पर्वत पहिरो अपडेट : श्रीमानको शव फेला, श्रीमती खोजी जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed