नवीकरणको एक वर्षपछि विद्या भण्डारीको सदस्यतालाई ओलीले बनाए ‘बार्गेनिङ टुल्स’

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वि.सं. २०३५ सालमा तत्कालीन नेकपा मालेको युवा लिगमा सङ्गठित हुँदै राजनीतिक जीवनको थालनी गरेकी थिइन् । भोजपुर क्याम्पसदेखि राजनीतिमा सक्रिय उनी वि.सं. २०३७ सालमा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भइन् । तत्कालीन एमालेका नेता तथा हाल संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईसँग भोजपुर भ्रमणका क्रममा विद्याको भेट नेता … Continue reading नवीकरणको एक वर्षपछि विद्या भण्डारीको सदस्यतालाई ओलीले बनाए ‘बार्गेनिङ टुल्स’