प्रधानमन्त्री ओली भदौ अन्तिममा भारत जाने, समकक्षी मोदी कात्तिकमा आउने

काठमाडौं- नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाएको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर आफ्नो चहानाविपरीत गठबन्धन बनाएको भन्दै असन्तुष्ट रहेको भारतले बल्ल ओलीलाई स्वागत गर्ने तयारी गरेको हो । ओलीको भारतविरोधी छविका कारण भ्रमणका लागि लामो समय कुर्नुपरेको हो । साधारणतया नेपालका … Continue reading प्रधानमन्त्री ओली भदौ अन्तिममा भारत जाने, समकक्षी मोदी कात्तिकमा आउने