प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता
काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा भेट भएको छ । एमालेमा पछिल्लो सयम देखिएको विवादबीच भण्डारी र ओली च्यासलमा वार्ता गर्न बसेका हुन् । दुई पटक राष्ट्रपति पद सम्हालेर राजनीतिमा आउन खोजेकी भण्डारीलाई रोक्ने योजनामा ओली छन् । प्रधानमन्त्री ओली बालुवाटारबाट अपरान्ह ४ बजेपछि मात्रै च्यासल पुगेका … Continue reading प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed