सन्तानको भोकले डिम्बको अवैध कारोबार बढ्यो, अस्पष्ट कानुनले जोखिममा किशोरी 

निःसन्तानपनको समस्या अहिले नेपाल लगायत विश्वमै ठूलो चुनौती बनेको छ ।  पौष्टिक आहार नखानु, जीवनशैलीमा ध्यान नदिनु, ढिलो विवाह गर्नु लगायतका कारण धेरै दम्पतीहरूमा निःसन्तानपनको समस्या बढिरहेको चिकित्सकहरू बताउँछन् ।  तथ्यांक अनुसार विश्वभर १५ प्रतिशत दम्पतीमा निःसन्तानपनको समस्या रहेको छ । त्यस्ता दम्पतीहरूले आइभीएफ प्रविधिको प्रयोग गरेर सन्तान सुख प्राप्त गरिरहेका छन् । त्यसैको आडमा … Continue reading सन्तानको भोकले डिम्बको अवैध कारोबार बढ्यो, अस्पष्ट कानुनले जोखिममा किशोरी