ईश्वर पोखरेल भन्छन्- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्ने मै हुँ, पेन्डिङमा छैन

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पार्टी सदस्यता आफैंले नवीकरण गरिदिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा भएको वार्तापछि एमाले कार्यालय परिसरमा पत्रकारहरूसँग बोल्दै उनले नवीकरणको निर्णय गर्ने मान्छे आफैं भएकाले सदस्यता पेन्डिङमा छ भन्ने कुरा बेठीक भएको बताएका हुन् । यसअघि महासचिव शंकर पोखरेलले … Continue reading ईश्वर पोखरेल भन्छन्- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्ने मै हुँ, पेन्डिङमा छैन