जबरजस्ती करणी मुद्दामा पक्राउ परे राजेश अहिराज, पाँच दिन म्याद थप
काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेशका प्रमुख बनेका राजेश झा ‘अहिराज’ पक्राउ परेका छन् । २०८१ फागुन ३ गते परेको जबरजस्ती करणीसम्बन्धी जाहेरीका आधारमा उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले खबरहबलाई बताए उनका अनुसार उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिइसकिएको छ । २०७७ … Continue reading जबरजस्ती करणी मुद्दामा पक्राउ परे राजेश अहिराज, पाँच दिन म्याद थप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed