अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’

इतिहासमा भएका कतिपय गम्भीर घटना भित्र पनि रोचक पाटाहरू लुकेका हुन्छन् । नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आत्मकथा ‘आफ्नै कुरा’ मा सुनाएको एउटा प्रसंग त्यसकै उदाहरणका रुपमा रहेको छ । गिरिजाप्रसादले ‘आफ्नै कुरा’मा उल्लेख गरेअनुसार तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणा शिकार खेल्न काठमाडौंबाट विराटनगर आउने कार्यक्रम तय गरिएको हुन्छ । त्यसका लागि विराटनगरको केसलियामा शिकार … Continue reading अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’