कांग्रेस-एमालेलाई रञ्जिताको साथ, सरकारलाई समर्थन गरेपछि पुग्यो दुईतिहाइ
काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कसरतमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले साथ दिएकी छन् । नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रहेकी उपसभामुखबाट राना मगरलाई हटाउन दुईतिहाइ जुटाउने कोसिस गरिरहेका बेला रञ्जिताले फेरि सरकारलाई समर्थन दिएकी हुन् । कांग्रेस र एमालेले मंगलबार आफ्नो दलका सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए । … Continue reading कांग्रेस-एमालेलाई रञ्जिताको साथ, सरकारलाई समर्थन गरेपछि पुग्यो दुईतिहाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed