रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । बुधबार साँझ नख्खु कारागारमा पुगेर प्रचण्डले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग कारागारको बसाइ र उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। रविले त्यसक्रममा आफूलाई भैरहवा कारागारमा गोलघर भित्रजस्तै राखिएको बताएका थिए । अहिले … Continue reading रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ