अध्यक्ष लड्छु भनेका पोखरेललाई ओलीको जवाफ : नलड्नुस् भन्दिनँ, मैले छोड्दिनँ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिहीबारको सचिवालय बैठकमा आसन्न ११औँ महाधिवेशनमा आफू अध्यक्ष पदको उम्मेदवार रहेको जानकारी गराए। पोखरेलले आफू सबै हिसाबले योग्य र सक्षम रहेकाले जसरी पनि अध्यक्षमा लड्ने योजना बैठकमा सुनाए। लगत्तै ओलीले उनलाई प्रतिक्रिया दिए– मभन्दा योग्य पात्र अहिले कोही छैन। ओलीले अहिलेको संकट मोचनका लागि आफू नै योग्य रहेको … Continue reading अध्यक्ष लड्छु भनेका पोखरेललाई ओलीको जवाफ : नलड्नुस् भन्दिनँ, मैले छोड्दिनँ