स्मार्ट सिटी र नयाँ शहरकाे काम सरकारले क्रमिक रूपमा अघि बढाउँछ : उपप्रधानमन्त्री सिंह

टिकापुर- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले स्मार्ट सिटी र नयाँ शहरकाे काम क्रमिक रूपमा अघि बढाउने बताएका छन् । कैलालीको टिकापुरमा रहेको  वीरेन्द्र विद्यामन्दीरकाे स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।  उपप्रधानमन्त्री सिंहले टिकापुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने काम अघि बढिसकेको भन्दै सरकारले घोषणा गरेका स्मार्ट सिटी र नयाँ … Continue reading स्मार्ट सिटी र नयाँ शहरकाे काम सरकारले क्रमिक रूपमा अघि बढाउँछ : उपप्रधानमन्त्री सिंह