चीन र भारतबीच च्यापिएको भुटान

काठमाडौं– भुटान भन्नेबित्तिकै आम नेपालीको दिमागमा के आउला ? दक्षिण एशियाको सानो देश, नेपालजस्तै हिमाली भूबनोट, बौद्ध धर्म–संस्कृतिको केन्द्र, राजाको शासन, एक हदसम्म नेपाली भाषा बोल्ने–बुझ्ने जनता… यस्तै यस्तै । अझ अहिले त भुटानको परिचय आर्थिक समृद्धिभन्दा जनताको खुशीयालीमा विशेष जोड दिने मुलुकका रुपमासमेत जोडिएको छ । यतिमात्रै होइन, आफ्नो देशमा बस्ने नेपालीभाषीलाई लखेटेको घटनासँग … Continue reading चीन र भारतबीच च्यापिएको भुटान