वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने तयारी
काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा ७२ शैया थप्न लागिएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ‘वीर अस्पतालमा बोल्दै मन्त्री पौडेलले वीर अस्पतालको सबैभन्दा अव्यवस्थित इमर्जेन्सी कक्ष रहेकाले ७२ बेड थप्न लागिएको बताए । अस्पतालको सेवा सुधारका लागि मदन उपाध्यायको संयोजकत्वमा समिति बनाइएको र उक्त समितिले … Continue reading वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed