ओलीको चेतावनीयुक्त सम्बोधनपछि बोल्ने पालो केन्द्रीय सदस्यहरूको

काठमाडौं– नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले भनाइ राख्न सुरू गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको चेतावनीयुक्त कडा सम्बोधनपछि केन्द्रीय सदस्यहरूका लागि बोल्न समय दिन थालिएको हो । बैठकमा सहभागी नेताका अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरूले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संसोधनबारे धारणा राख्न सुरु गरेका छन् । बैठकमा बोलेका केन्द्रीय … Continue reading ओलीको चेतावनीयुक्त सम्बोधनपछि बोल्ने पालो केन्द्रीय सदस्यहरूको