जब शिक्षकले नै ब्यानर टेक्दै हिँडे… (तस्बिरहरू)

काठमाडौं- विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन्। विद्यालयका सञ्चालक र प्रिन्सिपलहरू आ-आफ्ना ब्यानर सडकमा राखेर प्रदर्शनमा उत्रिए । उनीहरूले सडकमै ब्यानर राखेर प्रदर्शन गरेका हुन् । त्यस क्रममा ब्यानर नटेक्न माइकिङ गरिए … Continue reading जब शिक्षकले नै ब्यानर टेक्दै हिँडे… (तस्बिरहरू)