विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली  

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा सहभागी हुन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवाली पुगेका छन्।  जननेता मदन भण्डरीको हीरक जयन्ती मनाउन भनेर खोलिएको थापागाउँस्थित यस कार्यालयबाटै एमालेकी पूर्वउपाध्य विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने भएकी छन् ।  बिहीबार दिउँसो उक्त कार्यालयको औपचारिक उद्‌घाटन गरिएको छ । भण्डारी र एमालेका … Continue reading विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली