विद्या भण्डारीको कार्यालय उद्घाटनमा सुरेन्द्र पाण्डे, कर्ण थापा र विनोद ढकाल पनि

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा ढिलो गरी एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि आइपुगेका छन् एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नेता विनोद पनि पुगेका छन् । थापा गाउँमा भइरहेको कार्यालय उद्घाटनमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवाली पनि सहभागी छन्  कार्यक्रममा केही समयअघि भएको एमालेका भ्रातृसंगठनको महाधिवेशनबाट बाहिरिएका … Continue reading विद्या भण्डारीको कार्यालय उद्घाटनमा सुरेन्द्र पाण्डे, कर्ण थापा र विनोद ढकाल पनि