एमाले सरकारमा गइरह्यो, अब समीक्षा गरौँ : भण्डारी
काठमाडौँ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले लगातारजसो सरकारमा सहभागी पार्टीको कामकारबाहीबारे अब समीक्षा हुनुपर्ने बताएकी छिन् । पार्टीमै सक्रिय राजनीति गर्न फर्कन प्रयास गरिरहेकी भण्डारीले आज (बिहीबार) काठमाडौँको थापागाउँमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै एमालेको सरकारयात्राबारे सवाल उठाएकी हुन् । ‘हिजो २०४६/४७ को आन्दोलनपछि जसरी देशमा एउटा अन्तरिम सरकार बनेको थियो, … Continue reading एमाले सरकारमा गइरह्यो, अब समीक्षा गरौँ : भण्डारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed