सी जिनपिङ र मोदीको पुत्लामा जुत्ता हान्ने आठ जना माइतीघरमा समातिए (तस्बिरहरू)
काठमाडौं– भारत र चीनले नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न गरेको सहमतिको विरोधमा युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । त्यस क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङको पुत्लामा जुत्ता हान्ने आठ जना पक्राउ परेका छन् । स्वतन्त्र युवा समूहको नाममा प्रदर्शन भएको हो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed