लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख
काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत र चीनले सीमा व्यापार नाकाका रुपमा पुनः सञ्चालन गर्ने सहमति गरेपछि एकमुख देखिएका छन् । सीमा विवादसम्बन्धी छलफलका लागि नयाँ दिल्ली पुगेका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापार नाकाका रूपमा पुनः सञ्चालन गर्ने सहमति गरेपछि प्रमुख राजनीतिक दलहरू एकमुख भएका हुन् … Continue reading लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed