काठमाडौँ- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेट विस्तार तयारी गरेकी छन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिनपछि तीनजना मन्त्री नियुक्त गरेकी कार्कीले क्याबिनेट विस्तारका लागि छलफल तीव्र पारेकी हुन् । उनले राष्ट्रिय अनुसन्धान केन्द्रका सञ्चालक महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्न प्रस्ताव गरेकी छन् । पुनले पनि शिक्षामन्त्रीको जिम्मेवारी लिन सकारात्मक … Continue reading अन्तरिम क्याबिनेट विस्तार गरिँदै : महावीर र जगदीशले स्वीकारे मन्त्री बन्ने प्रस्ताव, भगवान र सन्दुक तयार भएनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed