हितेन्द्रदेवले प्राधिकरणबाट राजीनामा नदिने
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङको म्यान्डेटअनुसार काम गर्न तयार रहेको बताएका छन् । मन्त्री घिसिङले जेन-जीको आन्दोलनको म्यान्डेट बमोजिम छाडेर जान दबाब दिइरहेका बेला शाक्य अहिलेसम्मको अवस्थामा राजीनामा दिएर नजाने पक्षमा देखिएका छन् । शाक्यले बरू ऊर्जामन्त्री घिसिङले पहिलो निर्णयका रुपमा डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने गरी जिम्मेवारी सम्हालेका … Continue reading हितेन्द्रदेवले प्राधिकरणबाट राजीनामा नदिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed